१ शमूएल 30:12 - पवित्र बाइबल12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाएपछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 एक डल्लो नेभारा र दुई झुप्पा किशमिश। यी खाइसकेपछि त्यसको शक्ति आयो, किनभने त्यसले तीन दिन तीन रात केही खाएको-पिएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सुकाएको नेभारा र दुई झुप्पा किसमिस दिए। ती खाइसकेपछि त्यसको बल आयो। पूरा तीन दिन त्यसले केही खाएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले नेभाराका झुप्पा र किसमिसका झुप्पा पनि दिए। त्यसले खायो र फूर्तिलो भयो; किनकि त्यसले तीन दिन र तीन रातसम्म केही खाएको थिएन र पानी पनि पिएको थिएन। Viz kapitola |