Online Bible

- Reklamy -




१ शमूएल 30:11 - पवित्र बाइबल

11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मैदानमा तिनीहरूले एक जना मिश्रीलाई भेट्टाए, र त्‍यसलाई दाऊदकहाँ ल्‍याए। तिनीहरूले त्‍यसलाई खानेकुरा र पानी दिए—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाऊदका मानिसहरूले गाउँमा एउटा मिश्री ठिटोलाई भेटे र त्‍यसलाई दाऊदकहाँ ल्‍याए। तिनीहरूले उसलाई केही खानेकुरा र पानी दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले खेतमा एक जना इजिप्टियनलाई भेट्टाए, र त्यसलाई दावीदकहाँ ल्याए। तिनीहरूले त्यसलाई खानलाई भोजन र पिउन पानी दिए।

Viz kapitola kopírovat




१ शमूएल 30:11

Následuj nás:

Reklamy


Reklamy