Online Bible

- Reklamy -




१ शमूएल 30:1 - पवित्र बाइबल

1 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिक्‍लगमा पुगे। त्‍यस बेला अमालेकीहरूले नेगेव र सिक्‍लग लूटपीट गरेका थिए। सिक्‍लगमा आक्रमण गरेर उनीहरूले त्‍यसलाई आगो लगाइदिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दुई दिनपछि दाऊद र तिनका मानिसहरू सिक्‍लगमा आइपुगे। अमालेकीहरूले यहूदाको दक्षिणमा छापा मारी सिक्‍लगमा आक्रमण गरेका थिए। तिनीहरूले आगो लाएर सहर भस्‍म पारेका थिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तेस्रो दिन जब दावीद र तिनका मानिसहरू सिक्लगमा पुगे, तब तिनीहरूले अमालेकीहरूले सिक्लग र दक्षिणलाई लुटिसकेका भेट्टाए। तिनीहरूले सिक्लगलाई आक्रमण गरेर त्यसलाई आगो लगाइदिएका थिए।

Viz kapitola kopírovat




१ शमूएल 30:1

Následuj nás:

Reklamy


Reklamy