१ शमूएल 3:7 - पवित्र बाइबल7 अहिलेसम्म शमूएलले व्यक्तिगत रूपमा परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुले शमूएल सँग सिधै बातचित गर्नु भएको थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब शमूएलले अझसम्म परमप्रभुलाई चिनेका थिएनन्। परमप्रभुको वचन तिनलाई प्रकट गरिएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन। Viz kapitola |