Online Bible

- Reklamy -




१ शमूएल 3:21 - पवित्र बाइबल

21 शीलोमा परमप्रभु शमूएलकहाँ प्रकट हुनु भयो। उहाँ आफैं शमूएलको अघि परमप्रभुको वचन जस्तै प्रकट हुनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 परमप्रभु शीलोमा देखा पर्दैरहनुभयो, र त्‍यहाँ उहाँले आफ्‍नो वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुले आफ्‍नो दर्शन शीलोमा दिइरहनुभयो, त्‍यहीं उहाँले शमूएललाई दर्शन दिएर कुरा गर्नुभएको थियो। अनि शमूएल बोल्‍दा सारा इस्राएलले सुन्‍दथ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।

Viz kapitola kopírovat




१ शमूएल 3:21

Následuj nás:

Reklamy


Reklamy