१ शमूएल 3:20 - पवित्र बाइबल20 त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएल परमप्रभुका अगमवक्ता भएछन् भनी मान्यता दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसर्थ इस्राएलका एक कुनादेखि अर्को कुनासम्मका सबै मानिसहरूले शमूएल परमप्रभुका अगमवक्ता हुन् भनी थाहा पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने। Viz kapitola |