१ शमूएल 3:2 - पवित्र बाइबल2 एली लगभग अन्धा जस्तै भइसकेका थिए। एक रात तिनी ओछ्यानमा पल्टिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 एक रात एली आफ्नो नियमित ठाउँमा पल्टिरहेका थिए। एलीका आँखा धमिला भइसकेका थिए, र तिनले राम्ररी देख्न सक्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एक रात एली आफ्नो कोठामा सुतिरहेका थिए, उनका आँखा राम्ररी नदेख्ने भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए। Viz kapitola |