१ शमूएल 3:19 - पवित्र बाइबल19 शमूएल अझ ठूलो हुँदै गए। परमप्रभु शमूएलसित हुनु हुन्थ्यो। परमप्रभुले शमूएलको कुनै सन्देशलाई पनि झूटो हुने मौका दिनुभएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जसै शमूएल बढ्न लागे, परमप्रभु तिनीसँग हुनुभयो, र उहाँका वचनहरूमा एउटै पनि अपूर्ण रहेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शमूएल बढ्दै गए। परमप्रभु उनीसित हुनुहुन्थ्यो र तिनले भनेका सबै कुरा उहाँले पूरा गराउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन। Viz kapitola |