Online Bible

- Reklamy -




१ शमूएल 3:18 - पवित्र बाइबल

18 शमूएलले केही पनि नलुकाई सबै बताए। शमूएलले एलीबाट केही पनि लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे इच्छा लाग्छ त्यसै गर्नुहुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यसैले शमूएलले उनलाई सबै कुरा बताइदिए, केही कुरा पनि लुकाएनन्‌। एलीले भने, “उहाँ परमेश्‍वर हुनुहुन्‍छ, उहाँको दृष्‍टिमा जे कुरो ठीक छ, सो गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसकारण शमूएलले सबै कुरा भने, तिनले केही लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु भन्‍नुहुन्‍छ। उहाँलाई जे कुरा असल लाग्‍दछ, त्‍यो उहाँले गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”

Viz kapitola kopírovat




१ शमूएल 3:18

Následuj nás:

Reklamy


Reklamy