१ शमूएल 3:17 - पवित्र बाइबल17 एलीले सोधे, “परमप्रभुले तिमीलाई के भन्नु भयो! मलाई लुकाउने काम छैन। यदि परमेश्वरको सन्देश सबैलाई नभनेर लुकायो भने परमेश्वरले दण्ड दिनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 एलीले सोधे, “परमप्रभुले तँलाई के भन्नुभयो? मलाई त्यो नलुकाई भन्। उहाँले तँलाई भन्नुभएका सबै कुरामा एउटै कुरा लुकाइस् भने पनि परमेश्वरले तँसित कठोरतासाथ व्यवहार गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “परमप्रभुले तँलाई के भन्नुभयो?” एलीले सोधे, “मदेखि केही कुरा नलुका। उहाँले भनेका सबै कुरा तैँले मलाई भनिनस् भने परमेश्वरले तँलाई सजाय दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।” Viz kapitola |