Online Bible

- Reklamy -




१ शमूएल 3:16 - पवित्र बाइबल

16 तर एलीले नै शमूएललाई भने, “शमूएल, मेरो छोरा।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, म यहाँ छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर एलीले शमूएललाई बोलाएर भने, “हे मेरो छोरो शमूएल।” तिनले भने, “म यहाँ छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 एलीले त्‍यसलाई बोलाए, “शमूएल, मेरो छोरो!” “हजुर!” शमूएलले उत्तर दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।” शमूएलले जवाफ दिए, “हजुर, म यहाँ छु।”

Viz kapitola kopírovat




१ शमूएल 3:16

Následuj nás:

Reklamy


Reklamy