१ शमूएल 3:15 - पवित्र बाइबल15 बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 शमूएल बिहानसम्मै सुतिरहे। त्यसपछि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। त्यस दर्शनको विषयमा एलीलाई भन्न तिनी डराए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 शमूएल बिहानसम्म ओछ्यानमा लडिरहे। त्यसपछि तिनी उठेर परमप्रभुको मन्दिरका ढोकाहरू खोले। एलीलाई त्यस दर्शनबारे बताउन तिनलाई डर लागेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्न उनी डराए, Viz kapitola |