१ शमूएल 3:14 - पवित्र बाइबल14 यसैकारण मैले एलीको परिवारलाई श्राप दिएको छु कि बलिभेटी र अन्नबलिले तिनीहरूलाई पापबाट छुटकारा दिन सक्दैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण एलीका परिवारको विरुद्धमा मैले यो शपथ खाएको छु, ‘एलीका घरानाको पाप कुनै पनि बलिदान वा भेटीले मेटिनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसकारण म एलीका परिवारलाई गम्भीरतासाथ भन्दै छु कि यस भयङ्कर पापको फल कुनै बलिदान वा भेटीले कहिल्यै मेट्न सक्नेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ” Viz kapitola |