Online Bible

- Reklamy -




१ शमूएल 3:12 - पवित्र बाइबल

12 मैले एली र त्यसको परिवारको विरूद्धमा जे-जे गर्छु भनेको थिएँ ती सब गर्नेछु। म शुरू देखि अन्त्यसम्म सबै गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब त्‍यो दिन आउनेछ तब मैले एली र त्‍यसका परिवारको विरुद्धमा भनेको हरेक कुरो सुरुदेखि आखिरसम्‍मै म पूरा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यस दिन मैले एलीका परिवारका विरुद्धमा दिएका सबै हप्‍काइ सुरुदेखि अन्‍तसम्‍म पूरा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।

Viz kapitola kopírovat




१ शमूएल 3:12

Následuj nás:

Reklamy


Reklamy