१ शमूएल 3:11 - पवित्र बाइबल11 परमप्रभुले शमूएललाई भन्नुभयो, “म इस्राएलमा केही अचम्मको काम गर्नेछु। जसले यस विषयमा सुन्छ तिनीहरू साह्रै अचम्मीत हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर, म इस्राएलमा चाँड़ै केही गर्नेछु, र त्यसले गर्दा सुन्नेहरू सबैका कान झन्किनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले त्यसलाई भन्नुभयो, “कुनै दिन इस्राएलीहरूसित म यस्तो डरलाग्दो कुरा गर्नेछु कि त्यो सुन्ने हरेकको टाउको रन्थनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले शमूएललाई भन्नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्नेहरूका कान झन्झनाउनेछन्। Viz kapitola |