१ शमूएल 3:10 - पवित्र बाइबल10 परमप्रभु त्यहाँ प्रकट हुनुभयो र पहिलेको जस्तै बोलाउनु भयो, “शमूएल, शमूएल!” शमूएलले भने, “भन्नुहोस्! परमप्रभु म तपाईंको दास हुँ अनि सुन्दैछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब परमप्रभु त्यहाँ आएर उभिनुभयो, र अघिजस्तै बोलाउनुभयो, “शमूएल, शमूएल।” शमूएलले जवाफ दिए, “भन्नुहोस्, तपाईंको दास सुन्दैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु आएर त्यहाँ उभिनुभयो र उहाँले पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! ए शमूएल!” शमूएलले उत्तर दिए, “आज्ञा गर्नुहोस्, तपाईंको सेवकले सुनिरहेको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको सेवकले सुन्दैछु।” Viz kapitola |