१ शमूएल 3:1 - पवित्र बाइबल1 एलीको अधीनमा रहेर बालक शमूएलले परमप्रभुको सेवा गर्थे। त्यस बेला परमप्रभु मानिसहरूसँग सिधै धेरै जस्तो बोल्नुहुन्थेन। उहाँले धेरै मानिसहरूलाई दर्शनहरू दिनु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब बालक शमूएल एलीको अधीनमा परमप्रभुको सेवा गर्दथे। त्यस बेला परमप्रभुको वचन विरलै सुनिन्थ्यो, अनि दर्शन पनि उस्तो दिइँदैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 ती दिनमा बालक शमूएलले एलीका अधीनमा रही परमप्रभुको सेवा गरेका बेलामा परमप्रभुको वचन र दर्शन दुवै कम पाइन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो। Viz kapitola |