१ शमूएल 29:7 - पवित्र बाइबल7 शान्तिसित फर्क, पलिश्ती कप्तानहरूका विरूद्धमा कुनै गलत काम नगर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण शान्तिसँग घर जाऊ, र तिनीहरूले खराब सम्झेको कुनै कुरा तिमीबाट नहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र शान्तिमा फर्किजाऊ, तिनीहरूलाई असन्तुष्ट गराउने केही काम नगर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब फर्केर शान्तिसँग जानुहोस्; पलिश्ती शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर्नुहोस्।” Viz kapitola |