१ शमूएल 29:6 - पवित्र बाइबल6 यसकारण आकीशले दाऊदलाई बोलाएर भने, “जीवित परमप्रभुको नाउँमा, तिमी मेरो भक्त छौ। म अति प्रसन्नहुने थिएँ यदि तिमीले मेरा सेनामा योगदान दिएको भए। शुरूदेखि नै तिमी भरपर्दो भएका छौ। तर पलिश्ती सेनाहरूले तिमीलाई सहमति गर्न चाँहदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब आकीशले दाऊदलाई बोलाइपठाए, र तिनलाई भने, “जीवित परमप्रभुको नाउँमा म भन्दछु कि तिमी सोझा मानिस हौ, र मेरो सेनामा तिम्रो सेवाले म सन्तुष्ट छु। तिमी मसँग आएकादेखि यसो मैले तिमीमा कुनै दोष भेट्टाएको छैनँ, तर अरू शासकहरू तिमीलाई लिन राजी छैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब आकीशले दाऊदलाई भने, “जीवित परमप्रभुलाई साक्षी राखी म भन्दछु कि तिमी सोझो मानिस हौ। तिमी मसँग आएर यस युद्ध लडेको म चाहन्छु। मकहाँ आएको दिनदेखि मैले तिमीमा केही दोष पाइनँ। तर यी अरू राजाहरूले तिमीलाई मन पराउँदैनन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण आकीशले दावीदलाई बोलाएर तिनलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, तपाईं मेरो भरोसायोग्य हुनुहुन्छ। अनि मेरा सेनासँग तपाईंले साथ दिनुभयो भने म सन्तुष्ट हुनेछु। तपाईं मकहाँ आउनुभएको दिनदेखि अहिलेसम्म मैले तपाईंमा कुनै दोष भेट्टाएको छैनँ। तर पलिश्ती शासकहरू तपाईंलाई लैजान सहमत छैनन्। Viz kapitola |