१ शमूएल 29:5 - पवित्र बाइबल5 दाऊद त्यही मानिस हो जसको विषयमा इस्राएलीहरू यसो भनेर गीत गाउँदै नाच्थेः ‘शाऊलले हजार शत्रुहरू मारे, तर दाऊदले दश हजार मारे।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 के यो त त्यही दाऊद होइन र, जसको विषयमा तिनीहरूले यसो भनेर गाउँदै नाचेका थिए, शाऊलले हजारौँ हजारलाई ध्वंस गरे, र दाऊदले त लाखौँ लाखलाई ध्वंस गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 अन्तमा त त्यो त्यही दाऊद हो, जसको बारेमा आइमाईहरूले नाच्दै यसरी गाएका थिए, ‘शाऊलले हजार-हजारलाई मारे तर दाऊदले लाख-लाखलाई मारे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 के तिनीहरूले आफ्ना नाचमा त्यही दावीदकै बारेमा यसो भन्दै गाएका थिएनन् र? “शाऊलले हजारौँ-हजारलाई मारे, तर दावीदले चाहिँ लाखौँ-लाखलाई मारे।” Viz kapitola |