१ शमूएल 29:11 - पवित्र बाइबल11 यसकारण दाऊद र तिनका मानिसहरू बिहानै उठेर पलिश्ती देशतिर फर्के। बीचमा यता पलिश्तीहरू चाँहि यिज्रेल तिर बढे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसैले दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा जानलाई बिहान सबेरै उठे। पलिश्तीहरू यिजरेलको बाटो लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण भोलिपल्ट बिहानै दाऊद र तिनका मानिसहरू पलिश्तीहरूको देश जान बिदा भए र पलिश्तीहरूचाहिँ यिजरेलपट्टि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण दावीद र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्किजानलाई बिहानै उठे। अनि पलिश्तीहरूचाहिँ यिजरेलतिर गए। Viz kapitola |