Online Bible

- Reklamy -




१ शमूएल 28:8 - पवित्र बाइबल

8 शाऊलले भेष बद्लाउनको निम्ति भिन्नै लुगा लगाए यसकारण उसलाई नचिनोस्। त्यो रात शाऊल दुइजना मानिस लिएर त्यस स्त्रीलाई भेट्न गए। शाऊलले त्यस स्त्रीलाई भने, “म तिमीलाई भन्नेछु मेरो भविष्य बताउने आत्मा बोलाऊ। म जसको नाउँ दिन्छु त्यसैको आत्मा जगाउनु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब शाऊलले भिन्‍दै लुगा लाएर आफ्‍ना दुई जना मानिसहरूसँग गुप्‍त भेषमा राती त्‍यसकहाँ गए, र त्‍यसलाई भने, “प्रेत आत्‍मासित सोधेर मेरो भाग्‍य बताइदेऊ, र म जुन मानिसको नाउँ बताउँछु त्‍यसलाई बोलाइदेऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 शाऊलले आफ्‍नो भेष बदलेर, सामान्य पोशाक पहिरी रात परेपछि दुई जना मानिसहरूसाथमा लिएर त्‍यस आइमाईलाई भेट्‍न गए। उनले त्‍यसलाई भने, “मेरो निम्‍ति आत्‍माहरूसित सोधपुछ गर। के हुने हो, त्‍यो मलाई भन। मैले भनेको मानिसको आत्‍मालाई बोलाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण शाऊलले अर्कै कपडा लगाएर आफ्नो भेष बदले। तिनी र दुई जना मानिसहरू राति त्यस स्त्रीकहाँ गए। तब शाऊलले भने, “मेरा निम्ति आत्मासँग सोधपुछ गरिदेऊ। मैले भनेको व्यक्ति, जसको नाम म तिमीलाई भन्छु, उसैका आत्मालाई मेरा निम्ति जगाइदेऊ।”

Viz kapitola kopírovat




१ शमूएल 28:8

Následuj nás:

Reklamy


Reklamy