Online Bible

- Reklamy -




१ शमूएल 28:7 - पवित्र बाइबल

7 अन्त्यमा शाऊलले आफ्ना अधिकारीहरूलाई भने, “मलाई एउटी तंत्र-मंत्र गर्ने महिला ल्याइदेऊ, म त्यसलाई सोध्छु यो युद्धको फल के हुन्छ।” तिनका अधिकारीहरूले जवाफ दिए, “एन्दोरमा त्यस्ती एउटी स्त्री छे।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यसैले उनले आफ्‍ना सेवकहरूलाई भने, “मेरो निम्‍ति कुनै एउटी मन्‍त्रतन्‍त्र गर्ने स्‍त्रीलाई खोजिदेओ, र म त्‍यसकहाँ गएर सोधपूछ गर्नेछु।” एन्‍दोरमा त्‍यस्‍ती स्‍त्री छे भनी उनका सेवकहरूले उनलाई बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तब शाऊलले भारदारहरूलाई आज्ञा गरे, “एउटी भूत-प्रेत खेलाउने स्‍त्री खोज र म गएर त्‍योसित सल्‍लाह लिनेछु।” “एउटी त्‍यस्‍ती आइमाई एन्‍दोरमा छे,” तिनीहरूले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब शाऊलले आफ्ना सेवकहरूलाई भने, “मेरा निम्ति एक जना तन्त्रमन्त्र गर्ने स्त्री खोजिदेओ, ताकि म गएर उसबाट सल्‍लाह लिन सकूँ।” तिनीहरूले भने, “यस्तै तन्त्रमन्त्र गर्ने एउटी स्त्री एन्दोरमा छे।”

Viz kapitola kopírovat




१ शमूएल 28:7

Následuj nás:

Reklamy


Reklamy