Online Bible

- Reklamy -




१ शमूएल 28:6 - पवित्र बाइबल

6 शाऊलले परमप्रभुमा प्रार्थना गरे तर परमप्रभुले जवाफ दिनुभएन। परमप्रभु परमेश्वरले दर्शनमा पनि केही उत्तर दिनुभएन। परमेश्वरले न त उरीम न ता अगमवक्ताद्वारा नै शाऊललाई जवाफ दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र परमप्रभुलाई म के गरूँ भनी सोधे। तर परमप्रभुले उनलाई कुनै उत्तर दिनुभएन, सपनामा वा ऊरीम र तुम्‍मीमका प्रयोगले वा अगमवक्ताद्वारा कुनै प्रकारले उहाँले उत्तर दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले याहवेहसँग सल्‍लाह लिए, तर याहवेहले तिनलाई जवाफ दिनुभएन, न त सपनाद्वारा, न ऊरीमद्वारा, न अगमवक्ताहरूद्वारा नै दिनुभयो।

Viz kapitola kopírovat




१ शमूएल 28:6

Následuj nás:

Reklamy


Reklamy