Online Bible

- Reklamy -




१ शमूएल 28:4 - पवित्र बाइबल

4 पलिश्तीहरू युद्धको निम्ति तयार थिए। तिनीहरू शूनेममा आएर त्यहीं छाउनी बनाए। शाऊलले पनि सबै इस्राएलीहरूलाई भेला गराएर गिल्बोमा छाउनी हाल्न लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 पलिश्‍तीहरूले आफ्‍नो सेना युद्धको निम्‍ति भेला गरेर शूनेममा छाउनी हालेका थिए। शाऊलले सारा इस्राएलीहरूलाई जम्‍मा गरेर गिल्‍बोमा छाउनी हालेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पलिश्‍ती सेना भेला भएर शूनेम सहरको छेउमा छाउनी हाले। शाऊलले इस्राएलीहरूलाई भेला गरी गिल्‍बो पहाडमा छाउनी हाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पलिश्तीहरू भेला भएर तिनीहरूले शूनेममा छाउनी हाले, र शाऊलले चाहिँ सारा इस्राएलीहरूलाई भेला गरेर गिल्बो पर्वतमा छाउनी हाले।

Viz kapitola kopírovat




१ शमूएल 28:4

Následuj nás:

Reklamy


Reklamy