Online Bible

- Reklamy -




१ शमूएल 28:25 - पवित्र बाइबल

25 र त्यस स्त्रीले भोजन शाऊल र तिनका अधिकारीहरूलाई पस्कि। तिनीहरूले भोजन खाए र त्यही रात तिनीहरू उठेर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 ती त्‍यसले शाऊल र उनका सेवकहरूका अगि टक्र्याई। उनीहरूले त्‍यो खानेकुरो खाए, र त्‍यही रात उनीहरू बिदा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसले शाऊल र तिनका भारदारहरूको अघि खाना टक्र्याई र तिनीहरूले खाए। त्‍यही रात तिनीहरू त्‍यहाँबाट बिदा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यसपछि त्यसले त्यो शाऊल र तिनका मानिसहरूको सामु ल्याई। अनि तिनीहरूले खाए। त्यही रात तिनीहरू बिदा भए।

Viz kapitola kopírovat




१ शमूएल 28:25

Následuj nás:

Reklamy


Reklamy