१ शमूएल 28:24 - पवित्र बाइबल24 त्यस स्त्रीले आफूसँग भएको बलियो बाछो मारी। त्यस स्त्रीले अलिकति पिठो मुछी र खमीर बिनाको रोटी पकाई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यस स्त्रीको घरमा पालेको बाछा थियो। त्यसले त्यो झट्टै काटेर बनाई। त्यसले केही पीठो लिएर मुछी, र खमिर नहाली रोटी पकाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यस आइमाईले छिटो-छिटो एउटा घरमा पालेको बाछो मारी। केही पिठो लिएर मुछी र बिनाखमिरको रोटी पकाई। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यस स्त्रीको घरमा एउटा पोस्याएको बाछा थियो। त्यसले त्यसलाई तुरुन्तै मारी। त्यसले केही पिठो लिएर त्यो मुछी र त्यसबाट खमिर नहालेको रोटी पकाई। Viz kapitola |