१ शमूएल 28:23 - पवित्र बाइबल23 तर शाऊलले मानेनन्। तिनले भने, “मलाई खान चाहींदैन।” शाऊलका अधिकारीहरूले पनि स्त्रीसँगै केही खानु भनी अनुरोध गरे। अन्त्यमा शाऊलले तिनीहरूका कुरा माने। भुइँबाट उठेर बिस्तरामा बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तर शाऊलले खान इन्कार गरे। जब उनका सेवकहरूले पनि त्यस स्त्रीले भनेको कुरामा जोड़ गरे तब उनी सहमत भए, र भूइँबाट उठेर पलङ्गमा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 शाऊलले अस्वीकार गरे र केही खान्न भने। तर तिनका भारदारहरूले पनि तिनलाई खानलाई बिन्ती गरे। अन्तमा तिनले आफ्नो ढिपी छोडे र भूइँबाट उठी पलङ्गमा बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर शाऊलले अस्वीकार गरेर भने, “म खानेछैनँ।” तर तिनका मानिसहरूले ती स्त्रीसित मिलेर तिनलाई बिन्ती गरे। अनि तिनले तिनीहरूका कुरा सुनेर भुइँबाट उठेर पलङमाथि बसे। Viz kapitola |