१ शमूएल 28:21 - पवित्र बाइबल21 स्त्री शाऊलको छेउमा आईन। शाऊल साह्रै डराएको देखी। तिनले भनी, “हेर्नुहोस् म तपाईंकी सेविका। मैले तपाईंको आज्ञापालन गरें। मैले मेरो ज्यानलाई जोखिममा हाले र तपाईंले भने झैं गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब त्यो स्त्री शाऊलकहाँ गई, र उनलाई साह्रै विचलित भएका देखेर त्यसले उनलाई भनी, “तपाईंले भन्नुभएको कुरा मैले मानें, र मैले मेरो प्राण तपाईंको निम्ति खतरामा हालें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यो आइमाई तिनको छेउमा गई र तिनलाई डराएका देखेर भनी, “हजुर, ममाथि निगाह राख्नुहोस्। तपाईंले भनेअनुसार गरेर मैले आफ्नो प्राण खतरामा हालें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यस स्त्रीले शाऊललाई जोरसँग काँपिरहेका देखेर यसो भनी, “हेर्नुहोस्, तपाईंकी सेविकाले तपाईंको आज्ञापालन गरेकी छे। मैले आफ्नो प्राण आफ्नो हत्केलामा राखेर तपाईंले मलाई जे गर्नु भन्नुभयो, त्यही गरेको छु। Viz kapitola |