Online Bible

- Reklamy -




१ शमूएल 28:20 - पवित्र बाइबल

20 शाऊल तत्कालै लडे र भूइँमा पसारिए। शमूएलको कुरा सुनेर शाऊल साह्रै डराए। शाऊल कमजोर भइसकेका थिए कारण हिजो देखि रात-दिन उनले केही खाएकै थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 शाऊल विचलित भए, र शमूएलका वचनले गर्दा उनी डरले भूइँमा लम्‍पसार परेर लोटे। दिनभरि र रातभरि पनि उनले केही नखाएकाले उनी शक्तिहीन भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 शमूएलले भनेका कुरा सुनेर तुरुन्‍तै शाऊल भूइँमा लडेर तेर्सिए। तिनी दुर्बल भएका थिए किनभने त्‍यो दिन र राती तिनले केही खाएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यो सुन्‍नेबित्तिकै शाऊल डरले तुरुन्तै भुइँमा लम्पसार परे, र तिनी निर्बल भए; किनकि तिनले त्यस दिनभरि र रातभरि केही खानेकुरा खाएका थिएनन्।

Viz kapitola kopírovat




१ शमूएल 28:20

Následuj nás:

Reklamy


Reklamy