Online Bible

- Reklamy -




१ शमूएल 28:2 - पवित्र बाइबल

2 दाऊदले जवाफ दिए, “निश्चय! तपाईंले देख्नुहुन्छ म के गर्नु सक्छु।” आकीशले भने, “राम्रो, म तपाईंलाई मेरो अंगरक्षक बनाउँछु। सधैँ मेरो रक्षा गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 दाऊदले आकीशलाई उत्तर दिए, “बेस, तपाईंको दासले के गर्न सक्‍छ तपाईंले जान्‍नुहुनेछ।” तब आकीशले दाऊदलाई भने, “म तिमीलाई जीवनभरि नै मेरो अङ्गरक्षक तुल्‍याउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “निश्‍चय नै,” दाऊदले उत्तर दिए, “म तपाईंको सेवक हुँ र मैले तपाईंको पक्षमा के गर्न सक्‍छु, त्‍यो आफैंले देख्‍नुहुनेछ।” आकीशले भने, “असल कुरा! म तपाईंलाई सधैँभरिको निम्‍ति मेरो अङ्ग-रक्षक बनाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले भने, “त्यसो भए तपाईंको सेवकले के-के गर्न सक्छ, सो तपाईं आफैँले देख्नुहुनेछ।” आकीशले जवाफ दिए, “अति उत्तम! म तिमीलाई जीवनभरिको लागि मेरो अङ्गरक्षक बनाउनेछु।”

Viz kapitola kopírovat




१ शमूएल 28:2

Následuj nás:

Reklamy


Reklamy