Online Bible

- Reklamy -




१ शमूएल 28:19 - पवित्र बाइबल

19 परमप्रभुले पलिश्तीहरूद्वारा तिमीलाई र इस्राएलका सेनालाई आज हराउनु हुन्छ। अनि भोलि, तिमी र तिम्रा छोरा मसित हुनेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यही कारण तिमी र तिम्रो प्रजा इस्राएललाई परमप्रभुले पलिश्‍तीहरूका हातमा पर्न दिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ। हो, साँच्‍ची नै परमप्रभुले इस्राएली सेनालाई पलिश्‍तीहरूका हातमा सुम्‍पिदिनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 उहाँले तिमी र इस्राएललाई पलिश्‍तीहरूका हातमा पारिदिनुहुनेछ। भोलि तिमी र तिम्रा छोराहरू मसँग हुनेछौ र इस्राएली सेनालाई पनि परमप्रभुले पलिश्‍तीहरूका हातमा दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 याहवेहले तिमी र इस्राएल दुवैलाई पलिश्तीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि भोलि तिमी र तिम्रा छोराहरू यहाँ मसँग हुनेछौ। याहवेहले इस्राएलका सेनाहरूलाई पनि पलिश्तीहरूको हातमा सुम्पिदिनुहुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 28:19

Následuj nás:

Reklamy


Reklamy