Online Bible

- Reklamy -




१ शमूएल 28:18 - पवित्र बाइबल

18 तिमीले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीले अमालेकीहरूलाई पूर्ण नष्ट गरेनौ तिनीहरूलाई यो कुरा देखाउन कि तिनीहरूसँग परमेश्वर कति क्रोधित हुनुहुन्थ्यो। यसकारण आज परमप्रभुले तिमीलाई यसो गर्नु हुँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्‍साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिमीले परमप्रभुको आज्ञा मानेनौ र अमालेकीहरू र तिनका सम्‍पत्ति पूरा नाश गरेनौ। त्‍यसैकारण परमप्रभुले यसो गर्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिमीले याहवेहको आज्ञापालन गरेनौ, न त अमालेकीहरूको विरुद्धमा उहाँको भयङ्ककर क्रोध खन्यायौ। यसकारण आजको दिन यो कुरा याहवेहले तिमीसित गर्नुभएको हो।

Viz kapitola kopírovat




१ शमूएल 28:18

Následuj nás:

Reklamy


Reklamy