१ शमूएल 28:16 - पवित्र बाइबल16 शमूएलले भने, “परमप्रभु तिमीसित हुनुहुन्न। उहाँ तिम्रो छिमेकी दाऊदसँग हुनुहुन्छ। यसकारण मलाई किन झन्झट दिएको? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 शमूएलले भने, “परमप्रभुले तिमीलाई त्याग्नुभएको छ र उहाँ तिम्रो विरोधी हुनुभएको छ भने, तिमी किन मलाई सोधपूछ गर्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शमूएलले भने, “जब परमप्रभुले तिमीलाई छोडिसक्नुभयो र तिम्रो शत्रु हुनुभएको छ, तब मलाई किन बोलाउँछौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब शमूएलले भने, “याहवेहले तिमीलाई छोडिसक्नुभएको छ, र तिम्रो शत्रुसमान हुनुभएको छ; तब तिमी किन मलाई सोधपुछ गर्छौ? Viz kapitola |