१ शमूएल 28:12 - पवित्र बाइबल12 शमूएलको आत्मा तिनको अघि देखा पर्यो। शमूएललाई देखेर त्यो स्त्रीले जोडले चिच्याई। तिनले शाऊललाई भनिन्, “मलाई धोखा दिनुभयो! तपाईं नै शाऊल हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जब शमूएल निस्केका त्यस स्त्रीले देखी तब त्यसले चिच्च्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नै हुनुहुँदोरहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यस आइमाईले जब शमूएललाई देखी त्यसले चिच्च्याएर शाऊललाई भनी, “तिमीले किन मसित छल गर्यौ? तिमी शाऊल राजा रहेछौ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब त्यस स्त्रीले शमूएललाई देखी, तब चिच्याएर शाऊललाई भनी, “तपाईंले मलाई किन छल्नुभयो? तपाईं नै पो शाऊल हुनुहुँदोरहेछ!” Viz kapitola |