१ शमूएल 28:11 - पवित्र बाइबल11 स्त्रीले सोधी, “तिमीले कसलाई बोलाउनु लाउँछौ?” शाऊलले भने, “शमूएलको आत्मालाई बोलाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब त्यस स्त्रीले सोधी, “कसलाई बोलाऊँ त?” शाऊलले जवाफ दिए, “शमूएललाई।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आइमाईले सोधी, “तिम्रो लागि कसलाई बोलाऊँ त?” “शमूएललाई,” तिनले भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब त्यस स्त्रीले सोधी, “तपाईंका निम्ति म कसलाई बोलाइदिऊँ?” तिनले भने, “शमूएललाई बोलाइदेऊ।” Viz kapitola |