१ शमूएल 27:9 - पवित्र बाइबल9 दाऊदले त्यस इलाकाका मानिसहरूलाई हराए अनि सबैलाई मारे दाऊदले त्यहाँ भेंडा, गाई-गोरू, गधा ऊँठ र लुगाहरू लुटे। ऊ फर्किए पछि यी लुटेकाहरू आकीशलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्त्री कसैलाई पनि जीवित राख्दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 र सबै पुरुष र स्त्रीहरूलाई मार्दथे र तिनका भेडा, गाई-गोरु, गधा, ऊँट र लुगाफाटासमेत लुट्दथे। त्यसपछि उनी आकीशकहाँ फर्किआउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए। Viz kapitola |