Online Bible

- Reklamy -




१ शमूएल 27:8 - पवित्र बाइबल

8 दाऊद र तिनका मानिसहरूले मिश्रमा अवस्थित तलैम देखि शूरका अमालेकी गशूर र गिज्रीहरूसित युद्ध गरे। दाऊदले तिनीहरूलाई हराएर सम्पत्ति लुटे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्‍कन्‍थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्‍मैका बासिन्‍दा भएर बसेका थिए।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ती दिनमा दाऊद र तिनका मानिसहरूले गशूर, गिज्री र अमालेकका मानिसहरूमाथि हमला गर्दथे। ती मानिसहरू त्‍यस इलाकामा धेरै दिनदेखि बसोबास गर्दैआएका थिए। तिनले तिनीहरूका देशका शूरसम्‍म र मिश्रदेशसम्‍मै लुटपाट गर्दथे

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।)

Viz kapitola kopírovat




१ शमूएल 27:8

Následuj nás:

Reklamy


Reklamy