१ शमूएल 27:6 - पवित्र बाइबल6 त्यस दिन आकीशले दाऊदलाई सिकलग शहर दिए। सिकलग चाँहि त्यही दिन देखि यहूदा राजाहरूको वंशमा रहेकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण आकीशले त्यस दिन तिनलाई सिक्लग दिए, त्यो अझै पनि यहूदाका राजाहरूको भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण आकीशले दाऊदलाई सिक्लग सहर दिए। त्यसैकारण त्यस दिनपछि सदासर्वदा सिक्लग यहूदाका राजाहरूको सम्पत्ति भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो। Viz kapitola |