१ शमूएल 27:4 - पवित्र बाइबल4 मानिसहरूले शाऊललाई भने कि दाऊद भागेर गात गए। यसर्थ शाऊलले दाऊदको पिछा गर्न छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दाऊद गातमा भागेर गएका छन् भनी जब शाऊललाई सुनाइयो, उनले दाऊदलाई खोज्न छोड़िदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दाऊद भागेर गातमा गएका छन् भन्ने सुनेपछि शाऊलले तिनको खोजी गर्न छोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए। Viz kapitola |