Online Bible

- Reklamy -




१ शमूएल 27:3 - पवित्र बाइबल

3 दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 दाऊदले आफूसँग आफ्‍ना मानिसहरू, तिनीहरूका परिवार र तिनकै दुई पत्‍नी, अर्थात्‌ यिजरेली अहीनोम र नाबालकी विधवा कर्मेली अबीगेललाई लिएर आकीशसँग गातमा बस्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 दाऊद र तिनका मानिसहरू परिवारसहित गातमा बसोबास गर्न लागे। दाऊदका दुईवटी स्‍वास्‍नीहरू तिनीसित थिए– एउटी यिजरेलकी अहीनोम र अर्की नाबालकी विधवा कर्मेलकी अबीगेल।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्।

Viz kapitola kopírovat




१ शमूएल 27:3

Následuj nás:

Reklamy


Reklamy