Online Bible

- Reklamy -




१ शमूएल 27:2 - पवित्र बाइबल

2 यसरी दाऊद र तिनका 600 मानिसहरूले इस्राएल त्यागे। तिनीहरू माओकका छोरा आकीशकाँ गए। आकीश गातका राजा थिए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यसैले दाऊद र तिनका छ सय जना मानिसहरू सिमाना पार गरेर गातका राजा माओकका छोरा आकीशकहाँ गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसर्थ तुरुन्‍तै दाऊद र तिनका छ सय मानिसहरू माओकको छोरो गातका राजा आकीशकहाँ गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए।

Viz kapitola kopírovat




१ शमूएल 27:2

Následuj nás:

Reklamy


Reklamy