Online Bible

- Reklamy -




१ शमूएल 27:12 - पवित्र बाइबल

12 आकीशले दाऊदलाई पत्याउन थाले। आकीशले आफैंलाई भन्थे, “अब दाऊदलाई आफ्नै मानिसहरूले घृणा गर्ने छन्। इस्राएलीहरूले दाऊदलाई साह्रै घृणा गर्नेछन्। अब दाऊदले सधैँ मेरो सेवा गर्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “आफ्‍ना जाति इस्राएलीहरूमा खराब नाउँ कमाएकोले दाऊद आफ्‍नो जीवनभरि नै मेरो सेवक भएर बस्‍नेछ” भनी आकीशले दाऊदमाथि विश्‍वास गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर आकीशले दाऊदलाई विश्‍वास गर्थे र मनमा यसरी सोच्‍दथे, “तिनका आफ्‍ना प्रजा इस्राएलीहरूले तिनलाई यति घृणा गर्छन् कि जीवनभरि तिनले मेरो सेवा गर्नुपर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्‍नेछन्।”

Viz kapitola kopírovat




१ शमूएल 27:12

Následuj nás:

Reklamy


Reklamy