१ शमूएल 27:1 - पवित्र बाइबल1 तर दाऊदले आफैं सोचे, “शाऊलले मलाई एक दिन पक्रिएर मार्ने छ। सबभन्दा राम्रो मलाई यो हुन्छ पलिश्तीहरू भएकोमा भागेर जानु त्यसपछि शाऊलले मलाई इस्राएलमा खोज्न छोड्ने छ। त्यसरी म शाऊलबाट उम्कन सक्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले यस्तो विचार गरे, “एक न एक दिन त शाऊलले मलाई मार्नेछन्। यसकारण पलिश्तीहरूको इलाकामा भागिजान मेरो लागि असल होला। तब इस्राएलको कुनै पनि ठाउँमा खोज्न शाऊलले छोड्नेछन्, र म उनको पन्जाबाट उम्कनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊदले मनमनै भने, “एक न एक दिन शाऊलले मलाई मार्नेछन्। पलिश्तमा भागेर जानु मेरो निम्ति सबैभन्दा असल हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोजी गर्न छोड्नेछन् र मलाई डर हुनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।” Viz kapitola |