Online Bible

- Reklamy -




१ शमूएल 26:6 - पवित्र बाइबल

6 दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?” अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्‍छ?” अबीशैले जवाफ दिए “म जानेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?” “म जान्‍छु,” अबीशैले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” तब अबीशैले भने, “तपाईंसँग म जानेछु।”

Viz kapitola kopírovat




१ शमूएल 26:6

Následuj nás:

Reklamy


Reklamy