१ शमूएल 26:4 - पवित्र बाइबल4 यसर्थ दाऊदले चेवाहरू पठाए। दाऊदलाई थाहा लाग्यो शाऊल हकीलामा छ भनेर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दाऊदले चेवाहरू पठाए, र शाऊल अमुक ठाउँमा आइपुगेका छन् भनी पत्ता लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले जासूसहरूलाई पठाए र त्यहाँ शाऊल साँच्चै आएका रहेछन् भनी बुझे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्चै आएका रहेछन् भन्ने पत्ता लगाए। Viz kapitola |