१ शमूएल 26:25 - पवित्र बाइबल25 त्यसपछि शाऊलले दाऊदलाई भने, “परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन्, मेरो छोरा दाऊद। तिमीले ठूला-ठूला कार्यहरू गर्नेछौ र सफलता पनि पाउँनेछौ।” दाऊद आफ्नो बाटो लागे र शाऊल घरतिर फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब शाऊलले दाऊदलाई भने, “हे मेरा छोरा दाऊद, आशिष् तिमीमाथि परोस्। तिमीले ठूला-ठूला कामहरू गर्नेछौ, र तिमी विजयी हुनेछौ।” तब दाऊद आफ्नो बाटो लागे, र शाऊलचाहिँ घर फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 शाऊलले दाऊदलाई भने, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्! तैँले गरेको हरेक काममा तँ सफल रहनेछस्!” तब दाऊद आफ्नो बाटो लागे र शाऊल घर फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्चय नै विजयी हुनेछौ।” यसकारण दावीद आफ्नो बाटो लागे, र शाऊलचाहिँ आफ्नो घर फर्के। Viz kapitola |