Online Bible

- Reklamy -




१ शमूएल 26:24 - पवित्र बाइबल

24 आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मैले जसरी आज तपाईंको प्राण कुशल छोडिदिएँ, परमप्रभुले मसित त्‍यसै गरून् र मेरा दु:ख-कष्‍टबाट मलाई छुटकारा देऊन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 आज मैले तपाईंको प्राणलाई बहुमूल्य ठानेझैँ याहवेहले मेरो प्राणलाई पनि बहुमूल्य ठानेर मलाई सबै विपत्तिबाट बचाऊन्।”

Viz kapitola kopírovat




१ शमूएल 26:24

Následuj nás:

Reklamy


Reklamy