१ शमूएल 26:23 - पवित्र बाइबल23 परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहँदिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुले हरेक मानिसलाई त्यसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्नो हात उठाउन इन्कार गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 विश्वासयोग्य र धर्मी मानिसहरूलाई परमप्रभुले इनाम दिनुहुनेछ। आज उहाँले तपाईंलाई मेरा हातमा पारिदिनुभएको थियो; तर मैले तपाईंको केही नोक्सान गरिनँ। तपाईंलाई परमप्रभुले राजा बनाउनुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ। Viz kapitola |