१ शमूएल 26:22 - पवित्र बाइबल22 दाऊदले जवाफमा भने, “राजाको भाला यहाँ छ। यो लिन कुनै एक जना जवानलाई पठाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्यो लैजाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊदले उत्तर दिए, “तपाईंको भाला यहाँ छ, राजन्! तपाईंको एक जना मानिस आएर त्यो लिएर जाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्। Viz kapitola |